मिति : २०७७/०६/१६
यस तिलोत्तमा पब्लिक रेल्वे कम्पमीको दर्ता प्रकृया सम्पन्न भई कार्यालय स्थापना तथा प्रारम्भिक सर्वेक्षण समेत भई तिलोत्तमा नगरपालिका सँग समन्वय गर्दै कार्य आगाडी बढीरहेको र नेपाल सरकार को कम्पनी रजिष्ट्रारको कार्यलय त्रीपुरेश्वोर काठमाडौंमा संस्थापकहरुले कबुल गरेको चुक्ता शेयर पुँजीको विवरण पठाउन आवश्यक भएकोले प्रथम किस्ता प्रप्त भइसकेको र कबुल गरेको रकम मध्यको हाललाइ रुः २५,०००/- (पच्चिस हजार) आजको मितिको ३० दिन भित्र यस कम्पनीको बैंक खातामा जम्मा गरी भौचर यस कम्पनिमा पेश गर्न हुन वा यस कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।
तिनाउ मिशन डेवलप्मेन्ट चल्ती खाता
नं: ०५४०००००३०६
खातावालाको नाम : तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेड
website: www.tilottamarailway.com
Phone: 9857043024
तिलोत्तमा पब्लिक रेल्वे कम्पनीको कार्यलय
तिलोत्तमा–१, शंकरनगर