तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडको साधारण सभा सम्बन्धी सूचना!!
तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडको मिति २०७८ मंगसिर २६ मा बसेको सञ्चालक समितिको बैठक को निर्णयनुशार निम्न मिति, समय र स्थानमा साधारण सभा गर्ने निर्णय भएको हुँदा उपस्तिथिका लागि सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ।
तपसिल
मिति : २०७८ पौष २६ गते सोमबार
समय : बिहान ठिक ११:३० बजे
स्थान : होटल टुलिप, ड्राइभरटोल, रुपन्देही